इटहरीमा छुरा प्रहार गरी एक युवाको हत्या

इटहरी । सुनसरीको इटहरीमा हिजो (शुक्रबार) दिउँसो छुरा प्रहारबाट एक युवाको हत्या गरिएको छ। इटहरी ३ सुनौलो बस्तीका २२ वर्षीय राजु थापाको हत्या गरिएको हो। स्थानीय ५८ वर्षीय देविप्रसाद अधिकारीले छिमेकी थापालाई सामान्य विवादमै छुरा हानेका हुन्। राजुका भाइ दिपेश र अधिकारीबिच घाँसको बारेमा भएको विवाद मिलाउन पुगेका राजुलाई छातीमा छुरी प्रहार गरिएको थियो। उपचारका … Continue reading इटहरीमा छुरा प्रहार गरी एक युवाको हत्या